राजा रणजित मल्ल (King Ranajit Malla)
सन १७०३ मा राजा भूपतिन्द्र मल्ल र रानी विश्व लक्ष्मीका पहिलो सन्तानको रुपमा राजा रणजित मल्लको जन्म भएको थियो । सन १७२२ मा बुबाको स्वर्गारोहण पश्चात् राजगद्दीमा बिराजमान हुनु भएको थियो । भक्तपुरको बिकासमा उलेख्य भुमिका रहेका राजा रणजित मल्लको बिबाह राजकुमारी वृद्धिलक्ष्मी मल्लसंग भएको थियो । रानी वृद्धिलक्ष्मीका तर्फबाट जेठा छोरामा देवेन्द्र मल्ल थिए भने ऋद्धिलक्ष्मीका तर्फबाट जेठा वीरनरसिंह मल्ल र कान्छी रानी जयलक्ष्मी (मनमैजु)को तर्फबाट सात छोराहरु (भाजुराजाहरू) मा जेठा मनोरथसिंह मल्ल, माइला धनसिंह, साइँला उपेन्द्रसिंह, काहिँला अच्युत (अजित) सिंह, ठाइँला, अवधूतसिंह, कान्छा लक्ष्मीनरसिंह र सानोकान्छा जयनारायणसिंह थिए । बुबा भूपतिन्द्र मल्लले सुरु गरिएको स्वर्णद्वारको कार्यलाई राजा रणजित मल्लले निरन्तरता दिएका थिए । सुनको कमिले निर्माण कार्यमा ढिलो भएको यस स्वर्णद्वार सन १७५४ मा मात्र सम्पन्न भएको थियो । यसै द्वारमा राखिएको स्वर्णपत्र अनुसार नेपाल मण्डल अन्तर्गत नाल्दुम पुर्व दुधकोशी पश्चिम दोलखा सम्म रणजित मल्लको शासन रहेको थियो । त्यस्तैगरी १७२० मा खिचाखो गांको जिर्णोद्वार र १७३७ मा तलेजु भवानीमा समर्पित तग्गो गां (big bell) बनाएका थिए । ९९ चोकहरु मध्य एक भैरव चोकको प्रवेशद्वारको दायाँ पति आफ्नो र बायाँ पति बुबाको शालिक बनाउन लगाएका थिए जुन हालसम्म पनि सुरक्षित अवस्थामा रहेको छ । उहाँको समयमा बिष्णु पौभा चित्रकलालाई विशेष महत्व दिएका थिए भने उहाँकै पालामा चांदीका सिक्काको प्रचलन समेत गरेको थिए । उनलाई नरम स्वभावको र दयालु हृदयको राजाको रूपमा वर्णन गरिएको छ । उपत्यकाका अरु राज्यमा पृथ्वीनारायण शाहले बस्ने अनुमती नपाएपछी भक्तपुरमा उहाँलाई बस्ने अनुमती मात्र होइन आफ्नो छोरा वीर नरसिंह मल्लसंग मीत सम्म लगाइ दिए । मीतको लागि प्राण समेत दिने संस्कार रहेका राजाले युद्धकलाका साथै हातहतियार बारे तालिम समेत दिएका थिए । उहाँले सन १७६१-१७६३ सम्म भक्तपुरका साथै पाटनका पनि राजाको रुपमा काम गरेका थिए । वीर नरसिंहको रहस्यमय तरिकाले बिष खुवाएर हत्या भएपछि भाजुराजाहरुले राजा रणजित मल्ललाई सत्ताको लागि दवाव दिन थाले । यसै बिच गोर्खालीहरुले किर्तिपुर, कान्तिपुर र पाटन जितेपछी राजा जयप्रकाश र तेजनरसिंह भक्तपुरको शरणमा पुगे । सन १७६९ बि.सं १८२६ मा पृथ्वीनारायणको पत्रको जवाफमा सम्पूर्ण जनता र राजाले शरणमा आएकाको रक्षा गर्छौं, फिर्ता बुझाउने छैनौँ भन्ने जवाफ दिएपछि गोर्खाली मीतछोराले मीतबाबुसँग युद्ध गर्नैपर्ने भयो । यस युद्धको नेतृत्व मल्ल राज्यहरूका तर्फबाट भाजुराजा अवधूतसिंह, राजा जयप्रकाश मल्ल र राजा तेजनरसिंहले गरेका थिए । यस युद्धमा पनि भाजुराजाहरूमध्ये अवधूतसिंह र अजितसिंहबाहेक सबै भित्री रूपमा गोर्खालीसँग मिलेका थिए । गोर्खालीले कब्जा गरेको उत्तरतर्फका नाल्दुम, दोलखा र दक्षिणको मकवानपुरबाट नाकाबन्दीमा परेका र कीर्तिपुरे जनताको नाक काटिएको देखेका त्रसित जनता पनि नेपालमण्डलहरूलाई बचाउन उठेनन् । फलस्वरूप तीन दिन चलेको भक्तपुरको युद्धमा हार खाई तीनैजना राजाहरूले पगडी झिकी देखाई विसं १८२६ मा आत्मसमर्पण गर्नुपर्यो । मात्र १५०० गोर्खालीले भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएका थिए । भक्तपुरको प्रख्यात अभिलेखालय, पुस्तक, दस्ताबेज समेत जलाइएको थियो । भक्तपुर जितिसकेपछी युवराज देवेन्द्रका छोरालाई दरवारबाट सुरुङ मार्ग भै भगाएको बेला सुरुङ्को मुख हरिशंकर मन्दिर (लापांद्य:) अगाडि पुगेको बेला हत्या गरिएको थियो जहाँ हाल सम्म पनि एक ढुङ्गाले छोपेर राखेको छ । त्यसपछि केही भाजुराजाहरू पृथ्वीनारायण शाहले पहिले वचन दिएझैँ भक्तपुरको राज्य हाम्रो हुने भो भनी राज्य माग्न जाँदा पृथ्वीनारायण शाहले उल्टो उनीहरूलाई काठमाडौंमा कैद गरे । आफ्नो बाबुलाई धोका दिने गद्दार तिमीहरूले मलाई के छोड्छौ? भनी उनीहरूको नाक काट्न लगाई सर्वस्व हरण गरेपछि पृथ्वीनारायण शाहलाई मार्न उहाँका छोरा अवधूत सिंह मल्लको योजनामा भक्तपुरको न्हू पुखु (रानी पोखरी) मा रहेको ह्वाङ ह्वाङ पाटीमा लुकेर बसेका सर्दार भवानी सिंहले जब पृथ्वीनारायण शाह माथी आक्रमण गरियो तब तरवार म्यानमा अड्किनाले अंगरक्षक हर्ष पन्थले भवानी सिंहलाई त्यहीँ मारिदिए । यसरी पहिलो भक्तपुर विद्रोह असफल भयो । त्यस्तै राजा रणजित मल्ल, रानी जयलक्ष्मी र छोरा अबधूत सिंहमल्ल समेतलाई काशी पठाएका थिए । काशी जानेक्रममा “राम हा अ जि गन वनेगु …..” भन्ने गीतको रचना समेत गरेका थिए । तसर्थ उहाँलाई नेपाल भाषाका संरक्षकको रुपमा पनि मानिन्छ । काशी जानेक्रममै उहीँ साल भारतको बरणसीमा उहाको स्वर्गारोहण भएको थियो ।
राजा भूपतिन्द्र मल्ल (King Bhupatindra Malla)
राजा यक्ष मल्लको शासनकाल पछि बिभाजित स्वतन्त्र राज्य भक्तपुरका तेजस्वी राजाहरु मध्य एक राजा भूपतिन्द्र मल्ल हुन । सन १६७४ मा राजा जितामित्र मल्ल र रानी लालमती देवीका पहिलो सन्तानको रुपमा राजा भूपतिन्द्र मल्लको जन्म भएको थियो । बाल्यकाल देखि होनहार युवराजले बुबाले बनाउदै गरेका मठ मन्दिर, दरवार, शासन ब्यवस्थालाई नजिकबाट नियालेका थिए । सानी आमाले युवराज भूपतिन्द्र मल्ललाई मार्न षड्यन्त्र गरि नालाको जंगलमा लगेपनि होसियार युवराज त्यहाँबाट उम्कन सफल भएका थिए । यसै घटना पश्चात् कान्छी रानीका प्रेमी भाजुकसको हत्या भएको थियो । १३ बर्षको उमेरमा राजकुमारी विश्व लक्ष्मीसंग सन १६८७ मा उहाँको विवाह भएको थियो । राजकाजमा निकै सक्रिय रहेका युवराज सन १६९६ मा बुबा हुन्जेल नै भक्तपुरका राजा हुनु भएका थिए । यसै साल सर्वप्रथम सिद्धिलक्ष्मी वत्सला मन्दिर र सिंह ध्वाका दरवारको निर्माण गरेका थिए भने सन १६९८ मा नरसिंह बिसालको पनि निर्माण गरेका थिए । बुबाले निर्माण सुरु गरेको पचपन्न झ्याले दरवारको निर्माणको निरन्तरताबाट आफ्नो राजकाजको भार सम्हालेका थिए । सन १७०१ मा ५५ झ्याले दरवार पुर्णरुपले निर्माण गरेका थिए । आफ्नो जीवनकालमा सन १७०१ मा सुवर्णेश्वर मन्दिर, सन १७०२ मा न्यातपोल मन्दिर र च्वङा गणेशको निर्माण गरेका थिए । सन १७०३ मा छोरा रणजित मल्लको जन्म भयो र १७०७ मा झौर बहि (मंगलधर्मद्विप महाबिहार), र बसन्तपुर दरवारको जिर्णोद्वार गरेका थिए । सन १७१० मा बुबा जितामित्र मल्लको स्वर्गारोहण भयो भने सन १७१९ मा तीन तल्ले भैरव मन्दिर, सन १७२१ मा खिचाखो गां, सन १७२२ मा डोलेश्वरको तीन तल्ले मन्दिर लगायत अन्य मन्दिरहरु बनाउन लगाएका थिए । यसका साथै उहाँकै पालामा नेपालको बाटो भएर भारत तिब्बत व्यापार गर्ने ब्यापारीहरुबाट शुल्क उठाउने (कर) ब्यबस्था मिलाएका थिए । भक्तपुरका नेप जु:जु भनी चिनिने राजा भूपतिन्द्र मल्लले मलामी लान्दा बजाइने न्यखिं बाजाको आवाज सुन्ने बितिकै जनताको शोकमा आफुले खान्दै गरेको खाना पनि त्यगिदिन्थ्यो । हरेक दिन जसो मलामी लगिरहन्थ्यो भने हरेक दिन नै खाना त्याग्नाले बिमारी परेका राजालाई बचाउन काजीहरुले त्यसदिन देखि मलामी लग्दा बाजा बजाउन रोक लगाएका थिए । त्यसैगरि उहाँकै पालामा स्वर्णद्वार पनि बनाउन लगाएका थिए तर बिडम्बना सन १७२२ मा उहाँको देहावसान भएपछि यस कार्यले पुर्णता पाउन सकेन ।
- 1722 – Birth – ; Bhaktapur
- 1769 – Death –
? | ||||||
? | ||||||
| PARENT (M) Bhupatindra Malla | |||
| Birth | 1696 | ||
| Death | 1722 | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| Father | Jitamitra Malla | ||
| Mother | Lala Mati Malla | ||
| PARENT (F) Biswo Laxmi Malla | |||
| Birth | |||
| Death | |||
| Marriage | to Bhupatindra Malla | ||
| Father | ? | ||
| Mother | ? | ||
| CHILDREN | |||
| M | Ranajit Malla | ||
| Birth | 1722 | Bhaktapur | |
| Death | 1769 | ||
| Marriage | to Buddhi Laxmi Malla | ||
| Marriage | to Riddhi Laxmi Malla | ||
| Marriage | to Briddhi Laxmi Malla | ||
| Marriage | to Jay Laxmi(Man Maiju) Malla | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| PARENT (M) Ranajit Malla | |||
| Birth | 1722 | Bhaktapur | |
| Death | 1769 | ||
| Marriage | to Buddhi Laxmi Malla | ||
| Marriage | to Riddhi Laxmi Malla | ||
| Marriage | to Briddhi Laxmi Malla | ||
| Marriage | to Jay Laxmi(Man Maiju) Malla | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| Father | Bhupatindra Malla | ||
| Mother | Biswo Laxmi Malla | ||
| PARENT (F) Buddhi Laxmi Malla | |||
| Birth | |||
| Death | |||
| Marriage | to Ranajit Malla | ||
| Father | ? | ||
| Mother | ? | ||
| CHILDREN | |||
| PARENT (M) Ranajit Malla | |||
| Birth | 1722 | Bhaktapur | |
| Death | 1769 | ||
| Marriage | to Buddhi Laxmi Malla | ||
| Marriage | to Riddhi Laxmi Malla | ||
| Marriage | to Briddhi Laxmi Malla | ||
| Marriage | to Jay Laxmi(Man Maiju) Malla | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| Father | Bhupatindra Malla | ||
| Mother | Biswo Laxmi Malla | ||
| PARENT (F) Riddhi Laxmi Malla | |||
| Birth | |||
| Death | |||
| Marriage | to Ranajit Malla | ||
| Father | ? | ||
| Mother | ? | ||
| CHILDREN | |||
| M | Bir Narsing Malla | ||
| Birth | |||
| Death | |||
| Marriage | to ? | ||
| PARENT (M) Ranajit Malla | |||
| Birth | 1722 | Bhaktapur | |
| Death | 1769 | ||
| Marriage | to Buddhi Laxmi Malla | ||
| Marriage | to Riddhi Laxmi Malla | ||
| Marriage | to Briddhi Laxmi Malla | ||
| Marriage | to Jay Laxmi(Man Maiju) Malla | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| Father | Bhupatindra Malla | ||
| Mother | Biswo Laxmi Malla | ||
| PARENT (F) Briddhi Laxmi Malla | |||
| Birth | |||
| Death | |||
| Marriage | to Ranajit Malla | ||
| Father | ? | ||
| Mother | ? | ||
| CHILDREN | |||
| M | Debendra Malla | ||
| Birth | |||
| Death | |||
| PARENT (M) Ranajit Malla | |||
| Birth | 1722 | Bhaktapur | |
| Death | 1769 | ||
| Marriage | to Buddhi Laxmi Malla | ||
| Marriage | to Riddhi Laxmi Malla | ||
| Marriage | to Briddhi Laxmi Malla | ||
| Marriage | to Jay Laxmi(Man Maiju) Malla | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| Father | Bhupatindra Malla | ||
| Mother | Biswo Laxmi Malla | ||
| PARENT (F) Jay Laxmi(Man Maiju) Malla | |||
| Birth | |||
| Death | |||
| Marriage | to Ranajit Malla | ||
| Father | ? | ||
| Mother | ? | ||
| CHILDREN | |||
| M | Manorath Sinha Malla | ||
| Birth | |||
| Death | |||
| M | Dhan Sinha Malla | ||
| Birth | |||
| Death | |||
| M | Upendra Sinha Malla | ||
| Birth | |||
| Death | |||
| M | Achyut(Ajit) Sinha Malla | ||
| Birth | |||
| Death | |||
| M | Abdhut Sinha Malla | ||
| Birth | |||
| Death | |||
| M | Laxmi Nar Sinha Malla | ||
| Birth | |||
| Death | |||
| M | Jay Narayan Sinha Malla | ||
| Birth | |||
| Death | |||
| PARENT (M) Ranajit Malla | |||
| Birth | 1722 | Bhaktapur | |
| Death | 1769 | ||
| Marriage | to Buddhi Laxmi Malla | ||
| Marriage | to Riddhi Laxmi Malla | ||
| Marriage | to Briddhi Laxmi Malla | ||
| Marriage | to Jay Laxmi(Man Maiju) Malla | ||
| Marriage | to Biswo Laxmi Malla | ||
| Father | Bhupatindra Malla | ||
| Mother | Biswo Laxmi Malla | ||
| PARENT (F) Biswo Laxmi Malla | |||
| Birth | |||
| Death | |||
| Marriage | to Ranajit Malla | ||
| Father | ? | ||
| Mother | ? | ||
| CHILDREN | |||
The Malla dynasty ruled the Kathmandu Valley from the 13th to the 18th century, with the valley eventually divided into the kingdoms of Kathmandu (Kantipur), Bhaktapur (Bhadgaon), and Lalitpur (Patan). The dynasty’s decline culminated in 1769 when Prithvi Narayan Shah of Gorkha unified Nepal, ending the Malla rule.ECS NEPAL+3Wikipedia+3Encyclopedia of Nepali History+3
🏰 Unified Malla Period (1201–1482)
The Malla dynasty began with Ari Malla in 1201. His successor, Jayasthiti Malla (1382–1395), is considered the ancestor of all later Malla kings of the Kathmandu Valley. Upon Jayasthiti Malla’s death in 1395, his sons divided the valley into four kingdoms:Encyclopedia of Nepali History+4Wikipedia+4royalnepal.synthasite.com+4royalnepal.synthasite.com
- Kantipur (Kathmandu): Ratna Malla
- Bhaktapur: Raya Malla
- Lalitpur (Patan): Siddhi Narasimha Malla
- Banepa: Jayanandadevaroyalnepal.synthasite.com+3Wikipedia+3Wikipedia+3Wikipedia+1Wikipedia+1Wikipedia+3royalnepal.synthasite.com+3Wikipedia+3Wikipedia
This division marked the start of the fragmented Malla period.Wikipedia
🏯 Kings of Kantipur (Kathmandu)
The kings of Kantipur included:Wikipedia+3royalnepal.synthasite.com+3Wikipedia+3
- Ratna Malla (1482–1520): First independent king of Kantipur.
- Pratap Malla (1641–1674): Known for cultural and architectural achievements.
- Jaya Prakash Malla (1736–1746, 1750–1768): The last king of Kantipur before the Gorkha conquest.Wikipedia+2Wikipedia+2Wikipedia+2
🏰 Kings of Bhaktapur
Bhaktapur’s rulers included:
- Raya Malla (1482–1519): First independent king of Bhaktapur.
- Bhupatindra Malla (1696–1722): Notable for architectural contributions.
- Ranajit Malla (1722–1769): The last king of Bhaktapur.
🏯 Kings of Lalitpur (Patan)
Lalitpur’s rulers included:
- Siddhi Narasimha Malla (1620–1661): First independent king of Lalitpur.
- Rajya Prakash Malla (1745–1758): Notable ruler during the mid-18th century.
- Tej Narasimha Malla (1765–1768): The last king of Lalitpur.
🏁 End of the Malla Dynasty
The Malla dynasty ended in 1769 when Prithvi Narayan Shah of Gorkha conquered the Kathmandu Valley, unifying Nepal under the Shah dynasty.Wikipedia
For a detailed list of Malla kings and their reigns, you can refer to the Wikipedia page on Malla kings of Nepal.
🏯 Banepa Malla Kings
Banepa, a smaller kingdom in the Kathmandu Valley, was also ruled by the Malla dynasty. The kings of Banepa played a role in the region’s political landscape during the Malla period.
Notable Malla Kings of Banepa
Jayanandadeva (1310–1320): Installed as king by Rudra Malla; his reign was marked by limited power.
Jayari Malla (1320–1344): Served as a figurehead while Rudra Malla held actual power.
Jayarudra Malla (1320–1326): Short reign; details are scarce.
Jayaraja Deva (1347–1361): Oversaw the kingdom during a transitional period.
Jayarjuna Malla (1361–1382): His reign ended with his deposition, leading to Jayasthiti Malla’s rise.
Jayasthiti Malla (1382–1395): Unified the valley and instituted significant social and administrative reforms.
These Malla kings contributed to the rich cultural and architectural heritage of the Kathmandu Valley. Their legacies continue to influence the region’s traditions and monuments.

